“दुर्व्यसनी तथा एच.आइ.भी./ एड्स रोकथाम तथा नियन्त्रण” भन्ने मूल नाराका साथ स्यांग्जा जिल्लालाई दुर्व्यसनी मुक्त जिल्ला बनाउने उदेश्यले विभिन्न सरोकारवाला पक्षहरुको चाहना र पहलमा जीवन बाटिका नेपाल संस्थाको स्थापना भएको हो। लागु पदार्थ दुर्व्यसनीमा फसेकाहरुलाई के कस्तो उपचार तथा सहयोग गर्न सकिन्छ र यस कुलतमा लाग्न नदिन के-के उपाय गर्न सकिन्छ भन्ने बारेमा हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव लिई सकेका छौ। तसर्थ यस संस्थाको मुख्य उदेश्य सरकारी तथा गैर सरकारी संस्थाहरुसंग समन्वय गरी दुर्व्यसनीहरुलाई आबश्यक सहयोग र जोखिममा रहेका युवाहरुलाई सचेतना कार्यक्रम मार्फत सजग र साबधान गराउनु हो, कुलतमा लाग्न नदिनु हो।
With the theme of “Prevention and Control of Drugs/Alcohol abuse and HIV/AIDS“, Jeevan Batika Nepal was established with the intention and initiative of various stakeholders to make Syangja district an addiction-free district. In order to achieve our mission, we have gained national and international experiences about what treatments and measures can be taken to prevent drug addiction and HIV infection in time.